-1939.webp)
-1939.webp)
0
Shipping is calculated at checkout
Description
घर, Montessori र School को लागि उत्तम Indoor/Outdoor Slide।
विशेषताहरू:
✅ उच्च गुणस्तरीय Plastic — टिकाऊ, मजबुत र सुरक्षित
✅ Smooth Surface — चिप्लिँदा चोट नलाग्ने
✅ Yellow Ladder — सजिलै चढ्न मिल्ने
✅ Bright Colors — रातो, नीलो, पहेँलो — बच्चाहरूलाई आकर्षक
✅ Compact Size — कोठाभित्र पनि राख्न मिल्ने
✅ Easy Assembly — जोड्न र खोल्न सजिलो
✅ Non-toxic Material — बच्चाको स्वास्थ्यका लागि सुरक्षित
उपयुक्त उमेर: १ — ५ वर्ष
उपयुक्त स्थान: घर, Montessori, School, Daycare
0